
काठमाडौं, ७ मंसिर । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले सुरुवाती अग्रता बनाएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले ज्ञवालीलाई पछ्याइरहेका छन् ।
प्राप्त मतपरिणामअनुसार ज्ञवालीले ५ सय ७७ मत पाउँदा भण्डारीले ५ सय ७ मत पाएका छन् ।















प्रतिक्रिया