२९ आश्विन २०८३, बिहिबार

काठमाडौं–७ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली विजयी भएका छन् ।

पराजुलीले आठ हजार ७ सय ४३ मत प्राप्त गरे । उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका श्यामकुमार घिमिरेले छ हजार ८ सय मत पाए ।

माओवादी केन्द्रकी मानुषी यमी भट्टराई ६ हजार ६३ मतसहित तेस्रो भइन् ।