३ मंसिर २०८३, बिहिबार

मकवानपुर–२ः एमालेका महेशको अग्रता फराकिलो बन्दै, पछि परे विरोध (मतपरिणामसहित)

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ६ मंसिर । मकवानपुरमा जारी मतगणनामा जिल्लाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले अग्रता कायम राखेका छन् ।

यहाँको हालसम्म २३ हजार ३३२ मतगणना हुँदा एमालेका बर्तौलाले ९ हजार २५४ मत सहित अग्रता कायम राखेका हुन् ।

उनलाई सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाले ८ हजार ५२६ मतसहित पछ्याइरहेका छन् ।

यसैगरी, सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ३ हजार ३३५ मत प्राप्त गर्दा राप्रपाका राजन मैनालीले ४६३ मत प्राप्त गरेका छन् ।