३ मंसिर २०८३, बिहिबार

एमालेका त्रिपाठीको अग्रता फराकिलो, मुख्यमन्त्री पाण्डे पछि परे

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । धादिङ क्षेत्र नम्बर १ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार भुमि प्रसाद त्रिपाठीले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार यहाँको १४ हजार ८३७ मतगणना हुँदा एमालेका त्रिपाठीले ६ हजार ७८८ मतसहित अग्रता बढाएका हुन् ।

उनलाई बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले ५ हजार ९७१ मतसहित पछ्याइरहेका छन् ।

सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १ हजार ९५९ मत प्राप्त गरेका छन् ।