३ मंसिर २०८३, बिहिबार

मकवानपुर-२ मा एमालेको अग्रता कायमै

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ६ मंसिर । मकवानपुर क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले अग्रता कायम राखेका छन् ।

यहाँको हालसम्म १६ हजार ९६ मतगणना हुँदा एमालेका बर्तौलाले ६ हजार ३४७ मतसहित अग्रता कायम राखेका हुन् ।

उनलाई सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाले ६ हजार ३ मतसहित पछ्याइरहेका छन् ।

सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले २ हजार २३५ मत प्राप्त गरेका छन् ।