२९ आश्विन २०८३, बिहिबार

सिके राउतको जनमत पार्टीले खाता खोल्यो, सप्तरी २ ‘ख’ मा महेश यादव विजयी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । सप्तरी क्षेत्र नम्बर २ ‘ख’ मा जनमत पार्टीका महेश यादव विजयी भएका छन् ।

उनले निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमेश यादवलाई पराजित गरेका हुन् । यादवले १३ हजार ३ सय २५ मत ल्याएका छन् भने माओवादीका यादवले ७ हजार २३ मत पाए ।