२९ आश्विन २०८३, बिहिबार

काठमाडौं-८ प्रदेश सभा ‘क’ मा शैलेन्द्रमान बज्राचार्य विजयी

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेस सभा ‘क’ मा हाम्रो नेपाली पार्टीबाट लौरो चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् ।

बज्राचार्यले ५ हजार ४ सय ६२ मत पाएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजेश शाक्यलाई पराजित गरेका हुन् ।

शाक्यले ३ हजार ७ सय ११ मत पाए भने कांग्रेसका राजुराज जोशीले ३ हजार ६ सय ७० मत पाएका छन् ।