३ मंसिर २०८३, बिहिबार

एमालेका पृथ्वीसुब्बा गुरुङको फराकिलो अग्रता

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काममाडौं, ६ मंसिर । लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले फराकिलो अग्रता लिएका छन् ।

जारी मतगणनामा पृथ्वीसुब्बाले ९ हजार १ सय ९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा मोआवादी केन्द्रका देव गुरुङले ७ हजार २ सय मत प्राप्त गरेका छन् ।

यसैगरी सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ७७१ मत प्राप्त गरेका छन् ।