३ मंसिर २०८३, बिहिबार

मकवानपुर-२ मा एमालेको अग्रता, पछि परे सत्ता गठबन्धनका विरोध खतिवडा (मतपरिणामसहित)

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ६ मंसिर । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले अग्रता बढाएका छन् ।

यहाँको ६ हजार ५ सय ६ मतगणना हुँदा एमालेका उम्मेदवार बर्तौलाले २ हजार ७३३ मत प्राप्त गरेका छन् ।

उनलाई सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडाले २ हजार ६८६ मतसहित पछ्याइरहेका छन् ।

यसैगरी, सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ५३४ मत प्राप्त गरेका छन् ।

यस्तो छ पछिल्लो मतपरिणामः