३ मंसिर २०८३, बिहिबार

प्रधानमन्त्री देउवालाई पछ्याउँदै मल्ल, सागरले कति मत पाए ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको प्रारम्भिक मतपरिणाम आएको छ ।

प्रधानमन्त्री देउवाले ८८  मत ल्याउँदा उनलाई नेपाली कांग्रेस (बी.पी) का कर्णबहादुर मल्लले ५९ मतसहित पछ्याइरहेका छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२ मत पाएका छन् ।