२९ आश्विन २०८३, बिहिबार

निर्वाचन आयोग अगाडिबाट नेकपा क्रान्तिकारीका कार्यकर्ता पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का कार्यकर्ता निर्वाचन आयोग अगाडिबाट पक्राउ परेका छन् ।

निर्वाचन बहिष्कारको नारा लगाउँदै निर्वाचन आयोग पुगेका ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ।