२९ आश्विन २०८३, बिहिबार

बुधबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । नेपालमा बुधबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोरोनाका कारण बुधबार कसैको मृत्यु भएको छैन । त्यस्तै पछिल्लो २४ घण्टामा थप २४ संक्रमित निको भएका छन् ।

हाल देशभर ४ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।