
काठमाडौं, ३० कात्तिक । भोजपुरको तिवारी भञ्ज्याङमा बम विष्फोट भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यक्रमस्थल नजिकै बम विष्फोट भएको हो ।
विष्फोटबाट कुनै मानविय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । विष्फोटमा संलग्नको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।













प्रतिक्रिया