२९ आश्विन २०८३, बिहिबार

टलिउड सुपरस्टार महेश बाबुका पिताको निधन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । टलिउड सुपरस्टार महेशबाबुका पिता कृष्ण मुर्ति घट्टामनेनीको निधन भएको छ ।

हृदयघातबाट उनको ७९ वर्षको उमेरमा निधन भएको हो । यो वर्ष महेशबाबुका लागि अशुभ वर्ष साबित भएको छ । महेश बाबुका भाईको गत जनवरीमा निधन भएको थियो ।

यस्तै, सेप्टेम्बरमा आमाको मृत्यु भएको थियो महेशबाबुले अहिले अहिले बाबु गुमाएका हुन् ।

कृष्णमुर्ति पनि टलिउडका दिग्गज अभिनेता तथा चलचित्र निर्माता थिए । उनी सन् २००९ मा पद्मभूषण पदकबाट सम्मानितसमेत भएका थिए ।