२९ आश्विन २०८३, बिहिबार

बिए प्रथम वर्षको नतिजा सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । त्रिभुवन विश्वविद्यालयले स्नातक तह मानविकी तथा सामाजिकशास्त्र संकायको (चार वर्षे) प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक गरेको छ।

विश्वविद्यालयले लामो समयदेखि रोकिएको नतिजा आज सार्वजनिक गरेको हो ।

नतिजा परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.tuexam.edu.np बाट हेर्न सकिनेछ ।