२९ आश्विन २०८३, बिहिबार

जसपाका सांसदका उम्मेदवार नै एमाले प्रवेश

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) का सांसदका उम्मेदवा नै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बागमती प्रदेश इन्चार्ज तथा पोलिट्ब्युरो सदस्य मोहन कुमार विश्वकर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । काठमाडौ ३ बाट उम्मेदवारसमेत रहेका विश्वकर्मा उम्मेदवारी स्थगित गर्दै एमालेमा प्रवेश गरेका हुन् ।

विश्वकर्मासँगै अन्य उनका समर्थकहरु पनि एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका नेता तथा काठमाडौं क्षेत्र नम्बर ३ (२) प्रदेश सभा उम्मेदवार रामेश्वर फुँयालले पार्टीमा स्वागत गरे ।