२९ आश्विन २०८३, बिहिबार

एमाले अध्यक्ष ओली चितवन पुग्दा जे देखियो… (फोटोफिचर)

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चूनावी कार्यक्रमका लागि सोमबार चितवन पुगे ।

ओली चितवन पुग्दा हजारौँ जनता ओलीको प्रतिक्षा गरिरहेका थिए । कार्यक्रमस्थलमा ओलीलाई हेर्न तथा भेट्न र उनको भाषण सुन्न आउनेको भिड थामिनसक्नुको थियो ।

चूनावी सभालाई सम्बोधन गर्दै ओलीले स्वार्थका लागि मात्रै गठबन्धन बनेकाले गठबन्धनले चुनाव जिते ६ महिना सरकार बन्न नसक्ने दाबी गरेका छन् ।