३ मंसिर २०८३, बिहिबार

हलो जोतेर भोट माग्दै उम्मेदवार थापा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जलेश्वर, २८ कात्तिक । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार पोषण थापा मतदाताको खेतमा पुगी हलो जोतेर भोट माग्दै । तस्वीरः सञ्जीतकुमार मण्डल/रासस