३ मंसिर २०८३, बिहिबार

कुहिरोले ढपक्कै मानुङकोट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली, २६ कात्तिक । कुहिरोले ढपक्कै ढाकिएको तनहुँको व्यास नगरपालिका–५ मानुङकोट । यस समयमा मानुङकोटमा कुहिरो हेर्न आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । तस्वीरः कृष्ण न्यौपाने/रासस