३ मंसिर २०८३, बिहिबार

अध्यक्ष ओलीले आज सुदूरपश्चिमको तीन चुनावी आमसभालाई सम्बोधन गर्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज शनिबार सुदूरपश्चिम प्रदेशको तीन चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार अध्यक्ष ओलीले शनिबार डोटीको दिपायलमा, कैलालीको अत्तरियामा र लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनका अनुसार अध्यक्ष ओलीले बिहान ११ बजे दिपायलमा, २ बजे अत्तरियामा र ४ बजे लम्कीमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।