३ मंसिर २०८३, बिहिबार

गजेन्द्र चोकमा झुन्डियाएको विभिन्न दलका चुनाव प्रचार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, १९ कात्तिक । निर्वाचन आचारसंहितालाई धज्जी उडाउँदै सप्तरीको राजविराजको मुटुमै रहेका गजेन्द्र चोकमा झुन्डियाएको विभिन्न दलका चुनाव प्रचार । यो चोक मधेसका स्व नेता गजेन्द्रनारायण सिंहको नामबाट स्थापना गरिएको छ । तस्वीरः अरूणकुमार यादव/रासस