२९ आश्विन २०८३, बिहिबार

नौ केजी विस्फोटक पदार्थ फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bom
जाजरकोट, १८ जेठ । दह गाविस–१ निपाने जङ्गलमा नौ केजी विस्फोटक पदार्थ प्रहरीले फेला पारेको छ ।

आइतवार बिहान १० बजे फेला परेको सो पदार्थ प्रहरीले नियन्त्रणमा लिइसकेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो ।