९ मंसिर २०८३, बुधबार

शंकास्पद वस्तु भेटिएपछि राजमार्ग बन्द, सेनाले डिस्पोज गर्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । चितवनको भरतपुरस्थित राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ ।

राजमार्गमै बम जस्तो देखिने शंकास्पद वस्तु देखिएपछि अहिले राजमार्ग नै बन्द गरिएको प्रहरीले जानकारी दिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर डिस्पोज गरिरहेको छ ।