२८ आश्विन २०८३, बुधबार

आइतबार थप ४१ जनामा कोरोना पुष्टि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १ हजार २ सय ५० जनाको नमूना परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकाअनुसार आइतबार ५९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर ६ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।