
काठमाडौं, ४ कात्तिक । निर्वाचन आयोगको निर्णयविरुद्व रुपन्देही २ मा गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको दायर गरेको रिटको सुनुवाई सकिएको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा शुक्रबार सुनुवाई भएको छ । अदालतको निर्णय भने आउँन बाँकी रहेको छ ।
सुनुवाई सकिए लगत्तै न्यायाधिसहरु छलफलमा रहेको र संभवत आजै निर्णय आउने बताइएको छ । बैंकिङ कसुर लागेका गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्व गुरुङ सर्वोच्च पुगेका थिए ।













प्रतिक्रिया