३० आश्विन २०८३, शुक्रबार

संसद बैठक ठप्प पार्ने राप्रपाको नेपालको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rpp_nepalकाठमाडौ । राप्रपा नेपालको संसदीय दलको बैठकले आथिर्क वर्षको अन्त्यमा चार अर्बबढी राष्ट्रिय सम्पति जथाभावी वितरण गरेको भन्दै सदन अवरुद्ध गर्ने निर्णय गरेको छ।

यसअघि एमाओवादीले शुक्रबार संसद बैठक अवरुद्ध  गरेको थियो ।

एमाओवादीलाई मनाउन कांग्रेस र एमालेले छलफलको तयारी गरिरहेका बेला राप्रपा नेपालले सदन चल्न नदिने निर्णय गरेको हो ।