
काठमाडौं, १९ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दाजुभाउजूको हातबाट दसैँको टीका लगाएका छन् ।
टीका लगाउने शुभसाइतमा उनले दाजु रथी नेत्रबहादुर थापा र भाउजू अमिताको हातबाट टीका ग्रहण गरेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १९ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले दाजुभाउजूको हातबाट दसैँको टीका लगाएका छन् ।
टीका लगाउने शुभसाइतमा उनले दाजु रथी नेत्रबहादुर थापा र भाउजू अमिताको हातबाट टीका ग्रहण गरेका हुन् ।
बडादशैं अवसरमा आज दाजु रथी नेत्रबहादुर थापा(अप्रा) र भाउजु अमिताको हातबाट टीका र आशिर्वाद ग्रहण गरेँ।साथै,परिवारका सदस्यहरूलाई टिका प्रदान गरी यसपटकको बडादशैं रमाईलोसँग सम्पन्न भयो।
दुर्गा भवानीले सबैको रक्षा गरुन्।सबैको जय होस् pic.twitter.com/cWEd7ixXoA— Kamal Thapa (@KTnepal) October 5, 2022


प्रतिक्रिया