
काठमाडौं, १९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट दसैँको टीका लगाएका छन् ।

अध्यक्ष ओलीले झापा दमकस्थित आफ्नै निवासमा शुभ साइतमा बुबा मोहन र बढीआमा हरीमाया ओलीको हातबाट टीका लगाएका हुन् । अध्यक्ष ओली आजै काठमाडौं फर्कदैँ छन् ।
तस्वीरहरु:















प्रतिक्रिया