
काठमाडौं, १९ असोज । गृह जिल्ला झापामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालबालिकालाई दसैँको टीका लगाइदिएका छन् ।
ओलीले दमकस्थित आफ्नै निवासमा बालबालिकाहरूलाई टीका लगाइदिएका हुन् ।
अध्यक्ष ओलीले केहिबेरमा बुवा मोहनप्रसाद ओलीको हातबाट दसैँको टीका ग्रहण गर्ने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया