
काठमाडौं, १४ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीयय कार्यसमिति सदस्य सुनिल झा ‘रोहित’ तथा तत्कालीन राजपाका महासचिव इन्जिनीयर देवेन्द्र कुमार यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।















प्रतिक्रिया