२ कार्तिक २०८३, सोमबार

‘परदेशीको पीडा’ सार्वजनिक (भिडियोसहित)

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । गायक सुन्दर परियार र गायिका हिरा नेपाली को स्वरमा रहेको ‘परदेशीको पीडा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

परदेशमा रहेका नेपालीहरुको आम समस्यालाई गीतमा चित्रण गरिएको छ । नेपाली हरुका महान पर्वमा समेत गाउँघर आउन नपाउदाको पीडालाई गीतमार्फत समेटिएको छ ।

हिरा नेपाली र सुन्दर परियारको शब्द तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ । सुरेन्द्र लिम्बुको छायाँकन, विनोद बमको सम्पादन तथा श्याम बीसीको निर्देशन भिडियोमा रहेको छ ।

गीतको भिडियोमा हिरा नेपाली, दिनेश बैरागी, अस्मि, अलि, लक्ष्मी र शम्शेरको अभिनय छ ।