२ कार्तिक २०८३, सोमबार

चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । नेपाली चलचित्र ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ ।

आउँदो असोज २१ गतेबाट प्रदर्शनमा आउने तयारी गरेको चलचित्र ‘दुई नम्बरी’ मा कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङको अभिनय रहेको छ ।

चलचित्रको ट्रेलरमा मित्रताको कथा, रोमान्स, कमेडी, एक्सनलाई चित्रण गरिएको छ ।