
काठमाडौं, ५ असोज । ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचजना हटाउन निर्देशन दिएको हो ।
आजबाट तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाए महानगर आफैँले हटाउने महानगरपालिकाले जनाएको छ ।












प्रतिक्रिया