
काठमाडौं, ३० भदौ । आज बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको स्थगित भएको छ ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी गर्दै आज दिउँसो १ बजे बोलाइएको बैठक विशेष कारणवश स्थगित भएको जानकारी दिएका छन् ।
सचिव योगीका अनुसार अर्को बैठक भदौ ३१ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।












प्रतिक्रिया