काठमाडौं । चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न क्वालिफायर २ अन्तरगतको खेलमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेको हो ।
१३४ रनको लक्ष्य सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।












प्रतिक्रिया