५ कार्तिक २०८३, बिहिबार

कांग्रेस नेताको नग्न भिडियोले हलचल

11.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

No description available.

३० भदौ, काठमाडौं । भूमि समस्या समाधान आयोग नुवाकोटका अध्यक्ष एवं नेपाली कांग्रेस नुवाकोटका नेता अर्जुन न्यौपानेको नग्न भिडियो सामाजिक सञ्जालमा छरपस्ट भएको छ ।

न्यौपानेले एक यवतीसँग भिडियो कुराकानीमा नग्न भएर अश्लिल क्रियाकलाप गरिरहेको भिडियोले नुवाकोटमा हलचल भएको छ ।

नेपाली कांग्रेसकै कार्यकर्ताहरूले भाइबर,फेसबुकको च्याट ग्रुप र म्यसेन्जरहरूमा १ मिनेट ७ सेकेण्डको न्यौपानेको भिडियोलाई भाइरल बनाइरहेका छन् ।

यता, न्यौपानेले भने उक्त भिडियो एनिमेसन गरेर इन्डियनहरूले आफूलाई बदनाम गराउन खाजेको दाबी गरेका छन् । उनले साइबर अनुसन्धान ब्यूरोमा अनुसन्धानका लागि निवेदन दिएको र अनुसन्धान भैरहेको समेत बताएका छन् ।