३ मंसिर २०८३, बिहिबार

नुहाउने क्रममा डुबेर एकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१ चिम्बाङ स्थित ताल्ती खोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो ताल्ती खोलाको मलेखु जलविद्युत आयोजनाको ड्याममा नुहाउने क्रममा स्थानीय ४० वर्षीय मुसा चेपाङको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।