३ मंसिर २०८३, बिहिबार

थप २ सय ३ जनामा कोरोना संक्रमण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । नेपालमा थप २ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५९ जनामा गरिएको परीक्षणमा थप २ सय ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा थप १२६ जनले संक्रमणलाई जितेका छन् । मंगलबार कोरोना संक्रमणको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हाल २ हजार २३२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

No photo description available.