
काठमाडौं, २७ भदौ । सरकारले विश्व बैंकबाट प्राप्त हुने करिब ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
यस्तो छ मन्त्रिपरिषद्को बैठक निर्णयहरुः













प्रतिक्रिया