
काठमाडौं, २५ भदौ । आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ।
विशेष कारणवस सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिएका छन् । उनका अनुसार अर्को बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने तय गरिएको छ ।












प्रतिक्रिया