३ मंसिर २०८३, बिहिबार

सेनाले माग्यो चार हजार पदमा दरखास्त

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । नेपाली सेनाले रिक्त दरबन्दी पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन आह्वान गरेको छ ।

भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुलातर्फ दुई हजार ८८ र बाँकी समावेशीतर्फ गरेर चार हजार पदमा आवेदन माग गरेको हो । आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिने सेनाले जनाएको छ ।