३ मंसिर २०८३, बिहिबार

चट्याङ लागेर २ जनाको मृत्यु, १२ जना घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १४ भदौ । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

चट्याङ लागेर अन्य १२ जना घाइते भएका छन्। घाइते भएकामध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।