३ मंसिर २०८३, बिहिबार

प्रचण्डले पेश गरे माओवादीमा २१ पदाधिकारीको नाम प्रस्ताव (सूचीसहित)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ भदौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले गुरुङलाई महासचिवमा प्रस्ताव गरेका हुन् ।

यस्तो बन्यो माओवादी केन्द्रको पदाधिकारीको प्रस्तावित टिम :
अध्यक्ष
पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ उपाध्यक्ष
नारायणकाजी श्रेष्ठ
उपाध्यक्ष
कृष्णबहादुर महरा
महासचिव
देव गुरुङ
उपमहासचिव
हरिबोल गजुरेल
वर्षमान पुन
पम्फा भुसाल
जनार्दन शर्मा
गिरिराजमणि पोखरेल
शक्ति बस्नेत
मात्रिका यादव
सचिव
दिनानाथ शर्मा
चक्रपाणी खनाल
 देवेन्द्र पौडेल
लिलामणि पोखरेल
गणेश शाह
हितमान शाक्य
हितराज पाण्डे
डिलाराम आचार्य
राम कार्की
कोषाध्यक्ष
श्रीराम ढकाल प्रशान्त