३ मंसिर २०८३, बिहिबार

भरुवा बन्दुकसहित सञ्जिव पक्राउ, अनुसन्धान गर्दै प्रहरी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ भदौ । प्रहरीले अवैध भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ । शुक्रबार बाराको जितपुर सिमरा उपमहानगरपालिका १७ गुम्बाटोल बस्ने सञ्जिव बललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीबाट एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने ५ थान बेरिङ नियन्त्रण्मा लिईएको छ । पक्राउ परेका बलमाथि थप अनुसन्धान भैरहेको जनाइएको छ ।