३ मंसिर २०८३, बिहिबार

खोटाङ केन्द्रविन्दु बनाएर ६ म्यागनिच्युडको भूकम्प, क्षतिको विवरण संकलन गरिँदै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन। खोटाङ केन्द्रविन्दु बनाएर आइतबार बिहान ८: १३  बजे ६ म्यागनिच्युडको भूकम्प गएको छ।

भूकम्प मापन केन्द्रका अनुसार खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर गएको भूकम्प गोखरा भूकम्पको पराकम्पन भने होइन। यो अलग भूकम्प रहेको केन्द्रले जनाएको छ।

खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको थियो। क्षतिको विवरण आउन बाँकी रहेको छ।