
झापा, १२ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बहुमुखी प्रतिभा भएका कुशल राजनीतिज्ञ हुन् ।
उनलाई गीत संगीतदेखि विभिन्न विधामा रुचि छ । यसै क्रममा गृहजिल्ला झापामा रहेका अध्यक्ष ओली ब्याडमिन्टन खेलमा पनि अब्बल देखिएका छन् ।

ओली आज बिहान बिर्तामोडस्थित हलमा स्थानीय खेलाडीसँग ब्याडमिन्टन खेलेका हुन् ।
ओलीसँगै पूर्वमन्त्री तथा पार्टी स्थायी कमिटी सदस्य अग्नि खरेलले खेलेका थिए ।













प्रतिक्रिया