५ कार्तिक २०८३, बिहिबार

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गरेको एक मन्त्रीले दैनिक नेपाललाई जानकारी दिए ।

केसी केही समयअघि मात्रै नेकपा एमाले छोडी कांग्रेसमा प्रवेश गरेका थिए ।