३ मंसिर २०८३, बिहिबार

हेलम्बु केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ९ साउन । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।