
काठमाडौं, ८ साउन । सशस्त्र प्रहरी बलका १४ जना कामु एसएसपी र दुईजना एसपी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस भएका छन् ।
शुक्रवार बसेको बढुवा समितिको निर्णयले उनीहरुलाई बढुवा सिफारिस गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसअघि कायम ४ वर्षे प्रावधानलाई संसोधन गरेर १६ जना अधिकृतहरु एसएसपीमा बढुवा सिफारिस भएका हुन् ।
सशस्त्रका उच्च स्रोतका अनुसार प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाको नातेदार दिपेन्द्र कुँवरको दवावमा पदावधि संसोधन गरिएको हो ।
हेर्नुस् क-कस्को बढुवा भयो ?













प्रतिक्रिया