३ मंसिर २०८३, बिहिबार

नेपाल प्रहरीका १३ एसएसपीको सरुवा, ३२ एसएसपीको पदस्थापन, हेर्नुस् सूची

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ भने ३२ जनाको पदस्थापन भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा एवम् पदस्थापन भएको हो ।

हेर्नुस् कस्को सरुवा कहाँ भयो ?

त्यस्तै, भर्खरै प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका ३२ जना पदस्थापन भएका छन् ।

हेर्नुस् सूचीः